खोकनाको प्रसिद्ध तोरी पेल्ने कोल

-



     सफल आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित



ललितपुर, २३ माघ । ललितपुर महानगरपालिका–२१, खोकनामा रहेको परम्परागत तोरी पेल्ने काठको कोल । खोकना तोरीको तेलको लागि प्रख्यात छ । तस्बिरः हरिराम भेटुवाल-रासस

कोल अवलोकन गर्दै विदेशी पर्यटक

तेल किन्दै ग्राहक

तेल पेल्दै

कोलबारे जानकारी लिँदै विदेशी पर्यटक