सिकाली मन्दिर

-



     सफल आवाज    
     माघ २४ गते २०७९ मा प्रकाशित



ललितपुर, २४ माघ । ललितपुर महानगरपालिका–२१ स्थित खोकनाको सिकाली चौरमा रहेको सिकाली मन्दिर । यो मन्दिर वरपर रमणीय वातावरण रहेको छ । तस्बिर : हरिराम भेटुवाल-रासस