बाख्राफार्ममा आगलागी

-



     सफल आवाज    
     माघ २६ गते २०७९ मा प्रकाशित



तनहुँ, २६ माघ । तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पास्थित एक बाख्रा फार्ममा बिहीबार लागेको आगो । गाउँपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिइएको छ । तस्बिर : कृष्ण न्यौपाने-रासस