
खोटाङ, २७ माघ । खोटाङ सेवा समाज बेलायतले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कलाई उपलब्ध गराएको एम्बुलेन्स बिग्रिएपछि ग्यारेजमा राखिएको अवस्था । जिल्लामा विभिन्न सङ्घसंस्थाको १६ वटा एम्बुलेन्स भए पनि चाहिएको समयमा पाउने अवस्था नरहेकाले सेवाग्राहीले गुनासो गर्दै आएका छन् । तस्बिर : केदार मगर-रासस








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




