विजयसालका भाडाँकुडा बेच्दै व्यापारी

-



     सफल आवाज    
     फागुन ७ गते २०७९ मा प्रकाशित



कञ्चनपुर, ७ फागुन । कञ्चनपुरको झलारी बजारमा विजयसालका भाँडाकुडा बिक्री गर्दै स्थानीय व्यापारी । विजयसालका भाडाँडामा राखेको पानी पिउने गरेमा विभिन्न किसिमका रोगहरु निवारण हुने विश्वास रहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु-रासस