
काठमाडाैं, ११ बैशाख । काठमाडौंबाट दुबईका लागि उडेकाे दाया इञ्जिन फेल भएकाे फ्लाइ दुबई बिमान काठमाडौंमा अवतरण गर्ने कुनै तयारी नगरी गन्तब्यतिरै उडेकाे छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको भन्दै एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए । तर उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेनन । उडानलाइ गन्तब्यतिरै लगेकाे राडारमा देखिएकाे छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत फ्लाई दुबई सुरक्षित साथ गन्तव्यतिर उडेकाे जानकारी दिएका छन्।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




