
काठमाडाैं, ४ जेठ । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त बित्तिय संस्था लिमिटेडले १९ हजार ७०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ ।
बिहीबारबाट १९ हजार ७०० कित्ता संस्थापक सेयर बिक्री गर्न सुचना प्रकाशित गरेकाे हाे । उक्त शेयर ब्यक्ति, संस्था जो कोहीले पनि खरिद गर्न पाउने भनिएकाे छ। सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। लघुवित्तको केन्द्रीय कार्यालय पोखरामा खरिदका लागि आवेदन बुझाउन सकिनेछ।
लघुवित्तले संस्थापक सेयरधनीहरुकाे साे सेयर बिक्री गर्न यसअघि ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर उक्त समयमा संस्थापकहरुबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेकाले अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्न लागिएकाे कालिका लघुवित्त बित्तिय संस्थाले जनाएको छ।
हेर्नाेस सूचना :









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




