
सांकेतिक तस्बिर
काठमाडाैं, १ असार । एनआरएनलाई लगानीको बाटो खुल्ला गर्न सरकारले कार्यबिधी तयारीको काम सुरु गरेको छ । आ.ब २०८०/८१ को बजेट मार्फत नेपालमा रहेका सुचिकृत जलविद्युत कम्पनी तथा जलविद्युतका क्षेत्रमा लगानी गर्न पाउने नितिगत ब्यबस्थाको लागि अहिले उर्जा तथा जलस्रोत मन्त्रालय र अर्थमन्त्रालयमा कार्यबिधी निर्माण गरि ससदमा पेश गरिएकाे बताइएकाे छ। साे कार्यबिधि स्वीकृतीकाे अन्तिम चरणमा समेत पुगेकाे छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले क्षेत्र नै तोकेर जलविद्युतलाई प्रथामिकताका साथ बजेटमा राखेको र बर्सौ देखि बजेटमा आउने एन आर एनको लगानीको लागि बाटो खोल्न सरकार सकारात्मक देखिएको छ ।
सोही लगानी योजना र हाल पिपिए सम्झौता गर्न बाकी हाईड्रोलाई अनुमति प्रदान गरि बिद्युत उत्पादन सहज बनाई अर्थतन्त्रमा अग्रगामी बिकास गर्ने हेतुले हालै प्रधानमन्त्रीको भ्रमणमा समेत १० हजार मेगावाट बिद्धुत भारतलाई निर्यात गर्ने सम्झैता भएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




