
काठमाडौं, ८ कार्तिक । गएकाे असोज २७ गते हेलिकप्टर दुर्घटनामा परेर शक्त घाइते भएका मनाङ एयरका पाइटलट प्रकाश कुमार सेढाईको निधन भएको छ ।
मनाङ एयरले बिज्ञप्ती जारी गरेर उनकाे निधन भएकाे जनाएकाे हाे । सेढाइले चलाएकाे साे हेलिकप्टर सोलुखुम्बूको लुक्लाबाट लोबुचेको लागि उडेको थियाे । अवतरण गर्ने बेलामा हेलिकप्टर दुर्घटनामा परेकाे थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्ररकाशलाई उपचारकाे लागि भारतको मुम्बई स्थित नेसनल बर्न सेन्टरमा लगिएको थियो । उनलाइ बचाउनका लागि चिकित्सकहरुले भरमग्दुर प्रयास गरेकाे भएपनि बचाउन नसकिएकाे मनाङ एयरले जनाएको छ ।









काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




