
काठमाडौं, २० कात्तिक । जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर आज फेरि अर्काे भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकाे रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको परकम्प गएकाे बताएकाे छ ।
भूकम्पको धक्का काठमाडौँ उपत्यका तथा भारत र चीनका सीमा क्षेत्रसम्म महशुस गरिएकाे छ । गएकाे शुक्रबार राति पनि रामिडाँडा केन्द्रिबन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको छ भने सयाै घाइते भएका छन् ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




