
^
काठमाडौं, ५ मंसिर। मुक्तिनाथ विकास बैंकको मुख्य लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले यही मंसिर ८ गतेबाट सेयर जारी गर्ने भएको छ। कृषिमा लगानी र अनुसन्धान गर्ने उदेश्यले स्थापना भएकाे याे कम्पनीले सर्वसाधारणबाट शेयर जारीपश्चात १४ करोड रकम संकलन गर्नेछ।
मुक्तिनाथ कृषि कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेकाे छ। यसको २० प्रतिशतले हुन अाउने बराबरकाे सेयर जारी गर्न लागेको हो। सेयर खरिद गर्ने अवधि मंसिर १२ गतेसम्म राखिएकाे बताइएकाे छ ।
कम्पनीले रू १०० अंकित मूल्य मै सेयर जारी गर्नेछ। शेयर खरिद गर्न कम्तिमा १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने बताइएकाे छ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




