
काठमाडौं, ३ पुस । चीनमा आज बिहान ६.२ म्याग्निच्यूटको भूकम्प गएको छ । भूकम्पमा परी १११ जनाभन्दा बढीको मृत्यु भएकाे बताइएकाे छ । सयौं घाइते भएका छन् ।
अन्तराषट्रिय समाचार संस्था रोयटर्सका अनुसार ६.२ म्याग्निच्यूटको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको अनुमान गरिएकाे छ । चीनको विकट उत्तरपश्चिम क्षेत्र कान्छु र छिङहाइमा धेरै क्षति भएको भनिए नपि एिकन विवरण आएकाे छन ।
भूकम्प आज बिहान २ बजे गएको बताइएकाे छ । यसबाट भएकाे क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाे छ । भूकम्पले विद्युत, यातायाय, सञ्चार अवरुद्ध पारेकाे छ ।








काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




