
काठमाडौं, ५ पुस। माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैकर सन्तोष कोइराला पुन: नियुक्त भएका छन्। ४ बर्षे कार्यकाल पुरा गरेका कोइराला थप ४ बर्षका लागि सीईओमा नियुक्त भएका हुन्।
बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले कोइरालालाई थप ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको बैकका अध्यक्ष राेशन केसीले बताए ।
कोइरालाले ब्यबस्थापनकाे नेतृत्व गरेपछि पहिलो कार्यकालमै बैंकले वित्तीय सूचाकांकमा उल्लेख्य प्रगति गरेकाे थियाे ।साथै डिजिटल प्रविधिमा फड्को मार्दै संस्थागत सुशासनमा अब्बल सावित हुन बैक सफल भएको जनाइएको छ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




