
काठमाडौं, ६ पुस। कमलादी काठमाडाैंमा केन्द्रीय कार्यालय रहेकाे मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंकको सञ्चालक समितिकाे निर्णय अनुसार सेयरधनीलाई चुक्ता पुँजीको १०.२६३२ प्रतिशत लाभांश दिने भएको हाे। हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४२ करोड रुपैयाँ रहेकाे छ ।
लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर दिने बैकले जनाएकाे छ। बोनस सेयरको कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद लाभांश दिइने बताइएकाे छ । मुक्तिनाथ विकास बैंकले गतबर्ष १४.२१०५ प्रतिशत लाभांश बितरण गरेको थियो ।
बिकास बैककाे प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




