
काठमाडाैं, २० मंसिर । संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले संयुक्त राष्ट्र संघको महासभा अन्तर्गत नयाँ कोरोना महामारी विशेष सम्मेलनमा एकताबद्ध भएर नयाँ कोरोना महामारीको प्रतिरोध गर्न विश्वसँग आह्वान गरेका छन् ।
सम्मेलन दुइ दिनसम्म आयोजना गरिएको हो। संयुक्त राष्ट्र संघको महासभाले बिनाशकारी सरुवा रोगका लागि विशेष सम्मेलनको आयोजना गरेको यो पहिलो पटक हो।
महासचिव गुटेरेसले उक्त विशेष सम्मेलनलाई सम्बोधन गर्दै महामारीबाट देखिएको समस्याको समाधान गर्दै सार्वजनिक सुरक्षा प्रणालीलाई सबल पारी सबै जनातामा प्रचलित चिकित्सा बीमा र सामाजिक प्रत्याभूतिलाई साकार तुल्याउनुपर्ने कुरामा जोड दिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




