
बोस्टन, अमेरिका, ५ पुस । अमेरिकाको उत्तरपूर्वी राज्यहरुमा डिसेम्बरदेखि अप्रिलसम्म जाडोयाम रहन्छ । यो अवधि बाक्लो हिमपात र हिमआँधीको सिजन हो ।
यो अवधिको केही महिनासम्म हिउँ पर्नुअघि, हिउँ पर्दा र हिउँ परेपछि पनि माइनस डिग्री सेन्टिग्रेडमा यहाँको जीवन सहज चल्छ । हिउँ परेपछि पानी नपरेसम्म वा तापक्रम माइनसबाट प्लसतर्फ नचढेसम्म कैयन् दिन, हप्ता वा महिनासम्म हिउँ यत्रतत्र रहिरहन्छ ।
यी तस्विर अमेरिकाको केम्ब्रिज सहरस्थित पार्कमा हिउँ हिउँ खेल्दै गरेका हिउँप्रेमीका हुन् । तस्विर : मनोज अधिकारी




















पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




