
बामाको, ११ पुस । मालीको विपक्षी दल ‘युनियन फर रिपब्लिक एण्ड डेमोक्रेसी’का अध्यक्ष सौमैला सिसेको कोरोनाका कारण निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि फ्रान्सको पेरिस लगिएकोमा उपचारकै क्रममा पेरिसमै उनको निधन भएको हो ।
पार्टीका सञ्चार सचिव डेम्बा ट्राओरेले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो पार्टीका अध्यक्ष सौमैला सिसेको निधन भएको छ, यसले हामीलाई मर्माहत बनाएको छ, उनको पेरिसमै निधन भएको हो ।” उनी माली सरकारको मन्त्री पनि भएका थिए । उनलाई गत मार्चमा हतियारधारी व्यक्तिहरुले अपहरण गरेका थिए ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




