
काठमाडौं, ११ मंसिर । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेका अनुसार साे शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि दाेश्राे बजारमा खरिदबिक्री गर्न सकिनेछ ।

लघुवित्तले गत कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ खुलाएकाे थियाे । प्रचलित ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ खुलाएकाे थियो ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




