यस्तो छ राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको भाउ

-



     सफल आवाज    
     मंसिर १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ ।

राष्ट्र बैंकले भारतीय मुद्रा १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रिदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । यो दर अर्को व्यवस्था नभएसम्मका लागि एउनै रहनेछ । भारतसंग नेपालको विनिमय दर स्थिर कायम गरिएकोले सधैं एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३४.८८ पैसा बिक्रिीदर १३५ रुपैयाँ ४८ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६ पैसा रहेको छ । बेलायती पाण्ड स्टर्लिङ १ को खरिददर १७१ रुपैयाँ २१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९७ पैसा रहेको छ ।

स्वीस फ्र्यांक १ को खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७८ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ६४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा बिक्रीदर ९ रुपैयाँ ३ पैसा रहेको छ । चाईनिज युआन १ को खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा रहको छ । साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा रहेको छ ।

थप मूल्यसूची तह छ :