
काठमाडौ, २५ मङ्सिर । लाभांश पारित गर्न स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा आज बसेकाे छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बसेकाे हाे ।
सभाबाट ६.५० प्रतिशत बोनस सेयर तथा १९ प्रतिशत नगदसहित कुल २५.५० प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ ।
सभाले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय एजेण्डाहरुमाथि छलफल गरी अनुमाेदन गर्ने भएकाे छ ।
बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर १२ गते बुक क्लोज गरिसकेको छ । मंसिर ११ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले मात्रै सभामा भाग लिन र लाभांश पाउनेछन् ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




