
काठमाडौं, १६ पुस । अंग्रेजी नयाँ वर्ष २०२५ काे सुरुसँगै नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ।
निगमले पेट्रोलमा रुपैयाँ १ तथथा डिजेलमा रुपैयाँ २ भाउ बढाएको हो। निगम सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएकाे छ ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रुपैयाँ २ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ रुपैयाँ १५ घटाएको छ। नयाँ तय भएकाे भाउ अनुसार पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा लिटरको रुपैयाँ १६३ रुपैयाँ लागू भएकाे छ ।









सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




