सुनको भाउ घट्यो, चाँदीमा बृद्धि

-



     सफल आवाज    
     माघ २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ माघ । साताकाे सुनचाँदीकाे काराेबार हुने पानँचाै दिन बिहिबार नेपाली बजारमा सुनकाे भाउ घटेकाे छ । चाँदीकाे भाउ बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंङका अनुसार छापावाल सुनमा रूपैयाँ ४ सय घटेकाे छ । चाँदीमा रूपैयाँ ५ ले भाउ बढेकाे संङले जनाएकाे छ ।

बिहीबार प्रतितोला रु एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख ६८ हजार १०० मा खरिदबिक्री भइर्हुरहेकाे छ ।

महासङ्घका अनुसार चाँदीमा रूपैयाँ ५ ले बढेर ताेलाकाे रुपैयाँ एक हजार ९८५ मा किनबेच भइरहेकाे छ । बिहिबार चाँदी ताेलाकाे १ हजार ९ सय ८० रूपैयाँमा काराेबार भएकेा थियाे ।