
Palestinians clash with Israeli forces during a raid in Nablus in the Israeli-occupied West bank, February 22, 2023. REUTERS/Raneen Sawafta TPX IMAGES OF THE DAY
गाजा, ११ चैत । अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा पुगे मैक्वेटिया, भेनेजुएला, ११ चैत (रासस÷एएफपी) ःसंयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताए।
“आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं”, उनले विमानस्थलमा बताए, “हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौँ ।” प्रत्यक्ष फुटेजमा ‘स्वेटसूट’ लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ ।
तिनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए । शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः सुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




