
काठमाडौं, २१ चैत्र । एउटा लाेड गरिएकाे ट्रकबाट प्रहरीले बरामद गरेको २५ करोड बराबरको डलर र युरोका मालिककाे पहिचान गरिएकाे छ ।
२५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोक जिल्लाका नारायण पौडेल रहेको बताइएकाे छ । प्रहरीले उनको नाममा पक्राउ पुर्जी जारी गरेकाे छ ।
गएकाे चैत ४ गते काठमाडौंको टोखाकाे झोरमा रकम लाेड गरेकाे ट्रक अन्यत्रै लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर सिन्धुपाल्चोकका साे ट्रकका चालक ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो ।








काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा… 




