
काठमाडाैं, २१ चैत्र । साताकाे सुनचाँदीकाे काराेबार हुने पाँचाै दिन बिहिबार नेपाली बजारमा सुनको भाउ तलमाथि भएकाे छ । सुनकाे पुनः ऐतिहासिक उचाइमा पुगेको छ।
सुनकाे भाउमा गएकाे शुक्रबारदेखि नयाँ नयाँ रेकर्ड भइरहेकाेमा बुधबार भने केही घटेको थियो। तर फेरि एकदिन पछि पुनः सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको भाउ प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ। सुनकाे भाउ प्रतितोला १ हजार २०० रुपैयाँ बढेको छ । बुधबार सुन प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
महासंका अनुसार चाँदीको भाउ रूपैयाँ २५ ले घटेको छ। बुधबार तोलाको २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार तोलााे १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




