
काठमाडौं, १६ जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । यस दिन चाँदीको मूल्य भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ७०० रुपैयाँ बढेको हो । चाँदीमा रुपैयाँ १५ ले घटेको छ ।

यस दिन छापावाल सुनको भाउ प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोलाकाे एक लाख ८७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको हाे । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँ काराेबार भइरहेको छ । बिहीबार चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




