
काठमाडौं, २८ जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलामा रुपैयाँ १ हजार ३ सयले बढेको जनाएको छ । चाँदी मंगलबारकै भाउमा कारोबार भईरहेको छ ।

आज छापावाल सुनमा रुपैयाँ १ हजार ३ सयले बढेर तोलाको १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेर तोलाको २ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनी चाँदी तोलाको २ हजार १६५ रुपैयाँमा नै कारोबार भएकोेको थियो । चाँदीको यो भाउ हालसम्मकै उच्च हो








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




