
काठमाडौं, ३० जेठ । पाकिस्तानको हबिब बैंक नेपालबाट बाहिरिन लागेकाे छ । बैंकले आफ्नो स्वामित्वको हिमालयन बैंकको संस्थापक शेयर बिक्री गर्ने भएपछि बाहिरन लागेको हाे ।
बैंकले आफ्नो स्वामित्वकाे २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता शेयर बिक्री गर्दैछ । यसमा हिमालयन बैंकका संस्थापक सशेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न चाहने हिमालयन बैंकका को संस्थापक हरुले आजदेखि ३५ दिन भित्र हेरिटज प्लाजा, कमलादी, काठमाडौंमा आलुले लिन चाहेकाे शेयर संख्या खुलाएर आवेदन दिन सकिनेछ ।
बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य ११२.८० रुपैयाँ राखेकाे छ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री गरिने भएकाे छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




