
काठमाडौं, ६ साउन । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन नेपाली बजारमा सुनचाँदीको भारी मात्राले उकालाे लागेकाे छ । सुनको भाउ प्रतितोला रुपैयाँ १८ सयले बढेकाे छ । चाँदीमा नयाँ रेकर्ड कायम भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाले नयाँ रेकर्ड बनाएकाे छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेकाे हाे । यसदिन चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । बिगत ५ दिनदेखि सुनको मूल्य निरन्तर उकालाे लागिरहेकाे महासंघले जनाएकाे छ ।








काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




