
काठमाडौं, २१ मङ्सिर । नबिल बैंकले लाभांश घोषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि वितरण गरिने लाभांश घोषणा गरेको हाे।
यसअघि बैंकले हाल कायम रहेकाे चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साे लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले वितरण गर्ने उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछी तथा बैंककाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने भएकाे छ।








काठमाडौं, ८ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मङ्सिर…
कास्की, ८ मङ्सिर। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…
काठमाडौं, ८ मंसिर। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको…
महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु… 




