
काठमाडौं, २६ मङ्सिर । आइएमई लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।
इन्स्योरेन्सले हाल कायम रहेकाे चुक्ता पूँजीको १०.५२ प्रतिशतले हुने ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएकाे हाे ।
इन्स्योरेन्सको मंसिर २५ गते बसेकाे बैठकले उक्त दरकाे लाभांश वितरण गर्ने निर्णय गरेको जनाइएकाे छ ।
इन्स्योरेन्सकाे वितरण गरिने साे लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने भएकाे छ।








काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




