
काठमाडौं, २७ पुस । साताकाे शेयर काराेबार हुने पहिलाे दिन आईतबार नेपाली शेयर बजारमा काराेबार नहुने भएकाे छ । सरकारले सार्वजिनिक बिदा दिएकाे कारण आज सेयर कारोबार बन्द हुने भएको हाे ।
शुक्रबार शेयरकाे काराेबार नहुने दिन हाे । शनिबार नियमि बिदा परेकाे र सरकारले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा यसदिन सार्वजनिक बिदा दिएकाेले सेयर बजार बन्द रहनेछ।
यो सातामा अन्य कुनै बिदा नपरेमा शेयरकाे काराेबार ४ दिन हुनेछ । बिहिबार साताकाे अन्तिम कारोबार भएकाे थियाे । नेप्से परिसूचक ४.५९ अंकले घटेर २६४०.५४ विन्दुमा झरेको थियो । अब सेयर बजार भाेलि सोमबार खुल्नेछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




