
काठमाडौं, ३ फागुन । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढेको जनाएकाे छ।
निगमले पेट्रोलमा १ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँले बढेको जनाएकाे हाे । मूल्य ब९ेपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लीटरकाे १५६ रुपैयाँ पुगेको छ।
सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ रहेकाे छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य लीटरकाे १५३ रुपैयाँ ५० रुपैयाँ रहेकाे छ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




