राष्ट्रपतिबाट आव २०८३/८४ को नीति-कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

-



     सफल आवाज    
     वैशाख २८ गते २०८३ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३ / ८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गर्नुभएको हो । यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेलसमक्ष सम्बोधनको प्रति हस्तान्तरण गर्नुभएकाे थियाे ।

वर्ष २०८३ / ८४ को नीति तथा कार्यक्रमकाे पूर्णपाठ यहाँ छ