
काठमाडौं, १४ साउन। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उहाँलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराउनुभयो । उहाँलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
विज्ञता: उहाँ मुख्य रूपमा जनस्वास्थ्यविद् (Public Health Specialist) र स्वास्थ्य सूचना प्रविधि (Healthcare Informatics) क्षेत्रका जानकार हुनुहुन्छ।
हेल्थ कन्सर्न नेपाल: उहाँ स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्था ‘हेल्थ कन्सर्न नेपाल’ (Health Concern Nepal) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) हुनुहुन्छ।
योगदान: उहाँले स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली (Health IT), बीमा पहुँच र स्वास्थ्य नीति सम्बन्धी बहसमा लामो समयदेखि सक्रिय भएर काम गर्दै आउनुभएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




