एशियन लाइफ इन्स्योरेन्समा लाइफमा जागिरकाे अवसर

-



     सफल आवाज    
     भाद्र ३ गते २०८३ मा प्रकाशित



काठमाडौं, ३ भदाै । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं उपत्यका लगायत देशका विभिन्न शाखा कार्यालयहरूका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

कम्पनीले जारी गरेको सूचना अनुसार ब्रान्च म्यानेजर/इन्चार्ज र मार्केटिङ एक्जुकेटिभ पदका लागि आवेदन खुलाइएको हो।

माग पद र संख्या

  • ब्रान्च म्यानेजर / इन्चार्ज: ३ जना
  • मार्केटिङ एक्जुकेटिभ: १५ जना

आवश्यक योग्यता तथा अनुभव

  • ब्रान्च म्यानेजर / इन्चार्ज: सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यअनुभव।
  • मार्केटिङ एक्जुकेटिभ: सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्षको कार्यअनुभव।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ।