
काठमाडौं, ३० भदाै। पाेखरामा केन्द्रीय कार्यालय रहेकाे ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे नायब प्रमुख कार्यकारी अधिकृत पदमा युवा बैकर विकास ढुंगाना नियुक्त भएका छन।
बैंकको सञ्चालक समितिको हालै बसेकाे बैठकले ढुंगानालाइ डेपुटी सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। डेढ दशक लामाे बैंकिङ अनुभव भएका ढुंगाना यसअघि कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए ।
चार्टड एकाउन्टेन्ट समेत रहेका ढुंगानाको नियुक्तिसँगै बैंकले बित्तिय सेवा प्रवाह तथा कार्यसम्पादनमा उच्च जाेड दिदैं संस्थागत विकासलाई थप गति दिने बैंकले विश्वास लिएकाे बताइएकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




