
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। यस दिन सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी तोलाको ३५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आजको सुन र चाँदीको मूल्य विवरण
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार १४५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो।
| धातु | अघिल्लो दिनको मूल्य (सोमबार) | आजको मूल्य (मंगलबार) | मूल्य परिवर्तन |
| सुन (प्रतितोला) | रु. २,४७,४०० | रु. २,४७,९०० | +रु. ५०० |
| चाँदी (प्रतितोला) | रु. ३,११० | रु. ३,१४५ | +रु. ३५ |








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित…
बनेपा (काभ्रे), ८ मङ्सिर। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको… 




