व्यावसायिक बङ्गुरपालन

-



     सफल आवाज    
     चैत्र २८ गते २०७७ मा प्रकाशित



तनहुँ, २८ चैत । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ स्थित मालेबगर निवासी विक्रम कार्कीले व्यावसायिक रुपमा पालेकाे बङ्गुर । पछिल्लो समय पशुपालन र कृषितर्फ मानिसहरुको आर्कषण बढ्दै गएको पाइन्छ ।