सवारी ढुवानी

-



     तस्बिर: युवराज विष्ट    
     वैशाख २४ गते २०७८ मा प्रकाशित



भोजपुर सदरमुकामबाट उत्तरी क्षेत्रमा पर्ने भोजपुरको षडानन्द नगरपालिका र सङ्खुवासभा जिल्लालाई जोड्ने अरुण नदीको सतीघाटबाट फेरीको सहयोगमा सवारी तथा ढुवानीका साधन तारिँदै ।