खाद्यान्नकाे जाेहाे

-



     तस्बिरः दाने बोहरा    
     वैशाख २८ गते २०७८ मा प्रकाशित



नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको सिमकोट विमानस्थलमा पुर्‍याइएका खाद्यान्न । कोरोनाको सङ्क्रमण अत्यधिक बढेका कारण केही दिन विमास्थलमै राखेर खाद्यान्न गोदाम लैजाने निर्णय गरिएको छ।