गण्डकीमा अहिलेसम्मकै धेरै ३० संक्रमितको मृत्यु

-



     सफल आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित



पोखरा, ५ जेठ । गण्डकी प्रदेशमा एकै दिनमा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । गण्डकी प्रदेशमा पछिल्लो एक साता वैशाख २९ यता १ सय ६४ जना कोरोना संक्रमितको ज्यान गएको छ । कुल मृत्यु हुनेको संख्या ४२२ पुगेको छ।

मृत्यु हुनेको विवरणः