दाउराकाे जाेहाे

-



     तस्बिरः विनोदसिंह विष्ट/रासस    
     जेठ १३ गते २०७८ मा प्रकाशित



बैतडीको दोगडाकेदार गाउँपालिका–३, खिरेगाउँका महिला वनबाट दाउरा घर ल्याउँदै । गाउँघरमा दाउरा खाना पठाउन र गाईवस्तुलाई कुँडो पकाउन प्रयोग गरिन्छ।