
तस्विर : हिमालय एयरलाइन्स
काठमाडौं, १८ जेठ। चीनले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोपको दुई लाख डोज काठमाडौं आइपुगेको छ।
सोमबार राति चीनको कुनमिङ गएको हिमालय एयरलाइन्सको कार्गोले आज बिहान भेरो सेलको दुई लाख डोज लिएर त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरिसकेकाे छ ।
मंगलबार र बुधबार तिब्बतको कुनमिङमा चार पटक उडान गरी चीनले अनुदानमा दिएको थप खोप ल्याउने एयरलाइन्सले जनाएको छ।
बढीमा १०५ वटा खोपको बाकस ल्याउन सक्ने विमानले दुई लाख डोज खोप ४ सय १७ बाकसमा ल्याउने छ। यसका लागि दुई करोड २५ लाख बराबरको आर्थिक सहयोग पुग्ने पनि एयरलाइन्सले जनाएको छ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




