
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोलाई एक पुरुषले थप्पड हानेका छन्।
फ्रान्सको दक्षिण पूर्वी इलाकामा एक कार्यक्रममा सहभागी हुन गएका बेला समर्थकलाई हात मिलाउन पुगेका बेला म्याक्रोलाई ति पुरुषले थप्पड हानेका हुन्।
ताली बजाएर राष्ट्रपतिको स्वागत गर्न बसेकाहरुको भिडबाट नै एक पुरुषले राष्ट्रपतिलाई थप्पड हानेका भिडियो सार्वजनिक भएको छ।
ति पुरुषले किन थप्पड हाने भन्ने बारे केही खुलेको छैन।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




