अब सरर जोमसोम

-



     तस्बिर- सन्तोष गौतम ।    
     जेठ ३१ गते २०७८ मा प्रकाशित



बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाँउपालिका–२, अधेरीखोलामा सडक ढलान गरिँदै । कोरोनाको जोखिम र निषेधाज्ञाको बेला पनि बेनी जोमसोम सडक निर्माण निरन्तर भइरहेको छ ।