
काठमाडौं, १ असार। सातै प्रदेशमा आज मंगलबार बजेट आउने भएको छ । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था अनुसार मंगलबार सातै प्रदेशमा बजेट आउने भएको हो ।
सबै प्रदेश सभामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम छलफल भई पारित समेत भइसकेका छन् ।
चालु आर्थिक वर्षकै लागि विनियोजन भएका योजनामा खर्च बढाउन नसकेका धेरैजसो प्रदेशले यो वर्ष बजेट बढाउन असमर्थ हुने संभावना छ।
संघीय सरकारले बजेटमा कोरोना नियन्त्रण, उपचार र खोपलाई प्राथमिकता दिएपछि सबै प्रदेशले यसैलाई पछ्याउने देखिन्छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




