
काठमाडौं, १ असार । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी विनिमय दर तोकेको छ।
राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ९४ पैसा र बिक्री दर ११७ रुपैयाँ ५४ पैसा तोकेको छ।
यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ६४ पैसा र बिक्री दर १४२ रुपैयाँ ३७ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ७९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६३ पैसा तोकिएको छ।
यसैगरी बहराइन दिनार १ को खरिद दर ३१० रुपैयाँ २२ पैसा र बिक्री दर ३११ रुपैयाँ ८१ पैसा, कुवेती दिनार १ को खरिद दर ३८८ रुपैयाँ ६३ पैसा र बिक्री दर ३९० रुपैयाँ ६३ पैसा, युएई दिराम १ को खरिद दर ३१ रुपैयाँ ८४ पैसा र बिक्री दर ३२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३ रुपैयाँ ७८ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ ११ पैसा र बिक्री दर ३२ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ १८ पैसा र बिक्री दर ३१ रुपैयाँ ३४ पैसा तोकिएको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




