
काठमाडां, ६ असार । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ८६ हजार १९५ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको लघुवित्तको उक्त संस्थापक शेयर असार ६ गतेदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याइएको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले असार ११ गते बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७७ रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्ने लगानीकर्ताले न्यूनतम मूल्यदेखि प्रतिस्पर्धी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि लिलामी खुला गरिएको अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




