यि हुन कोरोनाबाट अत्यन्त प्रभावित २० देश

-



     सफल आवाज    
     असार १२ गते २०७८ मा प्रकाशित



बेइजिङ, १२ असार । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४ लाख ४७ हजार ९७६ जना रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख १० हजार ३११ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन २६ मा तथ्यांक प्रकाशित गरेको छ ।

कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या तलकाे तालिकामा हेराैं :-